नेपाली बजारमा भरपर्दो विद्युतीय पिकअप, रिडारा आरडी६

काठमाडौं । नेपालको सवारीसाधन बजारमा पछिल्लो समय विद्युतीय गाडीहरूको वर्चस्व बढ्दै गएको छ । यही क्रममा, चीनको प्रतिष्ठित जिली अटो ग्रुपको नवीन ऊर्जा पिकअप ब्रान्ड रिडाराले नेपाली सडकमा आफ्नो शक्तिशाली उपस्थिति जनाएको छ। सन् २०२२ मा सुरु भएको रिडारा ब्रान्डले विश्वव्यापी रूपमा विद्युतीय पिकअप ट्रकहरूमा आफ्नो ध्यान केन्द्रित गरेको छ। नेपालका लागि आधिकारिक वितरक सीजी…

Logo