काठमाडौं । चीनको प्रसिद्ध सवारी निर्माण कम्पनी सांघाई सनलङका विद्युतीय गाडीहरू पनि नेपाली बजारमा भित्रिएका छन् । विभिन्न प्रकारका बस, ट्रक, कोच र विशेष गाडीहरू निर्माणमा विशेषज्ञता हासिल गरेको यो कम्पनीले सन् २००६ देखि नै विश्व बजारमा निर्यात सुरु गरिसकेको छ । नेपालमा सनलङ गाडीहरू भित्र्याउने अधिकारिक वितरक ब्लु कर्पाेरेसन प्रा. लि. रहेको छ, जुन…