हुन्डाईको विद्युतीय कार आयोनिक ५ किन्दा १४ लाख छुट पाइने

काठमाडौं । नेपाली बजारमा हुन्डाईको विद्युतीय कार आयोनिक ५ किन्दा १४ लाख छुट पाइने भएको छ । आजदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त ईभी कारको मूल्य घटाएको हो । हालै सार्वजनिक बजेटको प्रावधान अनुसार वितरक कम्पनीले मूल्य समायोजन गर्दै नयाँ सूची सार्वजनिक गरेको हो ।…

Logo