नाइमामा महिन्द्राकाे नयाँ ईभी बीई६ र एक्सईभी ९ई किन्दा ब्याट्रीमा ‘लाइफटाइम वारेन्टी’ अफर

काठमाडौं । भृकुटीमण्डमा बुधबारदेखि सुरु भएकाे 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' २०२५ मा महिन्द्राका नयाँ ईभी बीई६ र एक्सईभी ९ई सार्वजनिक भएका छन् । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपाली बजारमा बीई६ को मूल्य ५७ लाख रुपैयाँ र एक्सईभी ९ईको मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ । भारतीय बजारमा निकै नै रुचाइएका यी…

Logo