काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेकाे “टाटा ईभी अटो कार्निभल” आजबाट सुरु भएकाे छ । साउन २५ गते सम्म नेपालभरिको शोरुममा चल्ने कर्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू जस्तै टियागो.ईभी, कर्भ.र्ईभी, नेक्सन के ३.ईभी र पन्च.ईभी एक्सचेन्ज तथा खरिद गर्न…