नाइमा अटो एक्स्पोमा टीभीएसकाे प्रिमियम कन्सेप्ट बाइकको नयाँ सिरिज सार्वजनिक

काठमाडाैं । बुधबारबाट सुरु भएकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गरेकाे छ । टिभिएसको स्टल एल३ए (हल वि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर सवारीहरु रहेका छन्…

Logo