काठमाडाैं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा इटालियन ब्रान्ड बेनेलीले विशेष छुटसहितको अफर ल्याएकाे छ । यस अफरअन्तर्गत स्टलमा पुग्ने ग्राहकले प्यानेरिया स्कुटरमा ५० हजार सम्मको छुट पाउनेछन्। यो अफर एक्सपाे अवधिभर मात्र लागू हुनेछ। प्यानेरिया १२५ ले नियाे–रेट्रो डिजाइन, आधुनिक सुविधा र उच्च कार्यक्षमता प्रदान गर्छ। १२४ सीसी ईएफआई इन्जिनसहित यो…