‘बीवाइडीकाे एटो-१’ किन्दा कति पर्छ मासिक किस्ता ?

काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीकाे एटो-१ यतिबेला भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो'मा आकर्षणकाे केन्द्र बनेकाे छ । नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले एक्स्पोमार्फत बजारमा भित्र्याएकाे बिवाइडी एटो-वान हेर्ने र बुकिङ गर्नेको भीड नै देखिन्छ । कम्प्याक्ट साइज सेग्मेन्टमा उपलब्ध एटो-वान अर्वान ह्याचब्याक कार हो । सहरी उपभोक्ताको चाहना सम्बोधन हुनेगरी आएको एटो-वान…

Logo