नाइमामा ‘जिकर एक्स’ बुक गर्नेलाई भारी छुट, ८४ लाखको गाडी ६९ लाखमै पाइने

काठमाडौं । आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’मा चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्स बुक गर्नेले १५ लाख रुपैयाँसम्म छुट पाउने भएका छन् । कम्पनीका अनुसार ८४ लाख ९९ हजार रुपैयाँ पर्ने जिकर एक्स अब ६९ लाख ९९ हजार रुपैयाँमा मात्र किन्न पाइने भएको छ । अघिल्लो वर्षको नाडा अटो…

Logo