बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको ‘सर्वश्रेष्ठ वितरक’को उपाधि

काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बिएमसिभी)ले भोल्भो आइसर कमर्सियल भेहिकल (भिइसिभी)को दक्षिण एसियाकै ‘सर्वश्रेष्ठ वितरक’ पुरस्कार प्राप्त गरेको छ। भोल्भो आइसर कमर्सियल भेहिकलले जुलाई १६ देखि २० सम्म मलेसियामा आयोजना गरेको वार्षिक डिलर सम्मेलनमा बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई ‘सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया’को उपाधि प्रदान गरेको हो। उक्त पुरस्कार भोल्भो आइसर कमर्सियल भेहिकलका म्याजेजिङ डाइरेक्टर तथा…

Logo