काठमाडौं । डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्ना ग्राहकहरुका लागि ‘नामी फाइभ स्टार’ अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन् । यो अफर नेपालभरका सबै नामी शोरूमहरूमा सिमित…