काठमाडौं । अटो बजारमा निकै चर्चा कमाइ रहेको हुन्डाईको ‘क्रेटा ईभी’ अन्ततः नेपाल आइपुगेको छ । हुन्डाईको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी आउने उद्घोष गरेसँगै यसले बजारबाट निकै सकारात्मक प्रतिक्रिया बटुल्दै आएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार क्रेटा अहिले परीक्षणको फेजमा छ । दुईवटा ब्याट्री प्याक ४२ र ५१.४ किलोवाट भएको बहुप्रतिक्षित…