ऋषि ट्रेडले बजारमा ल्यायो ‘३०० एनके’ नयाँ मोटरसाइकल, यस्ता छन् मूल्य र विशेषता

काठमाडौं । नेपालका लागि आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले ‘३०० एनके’ मोडलको नयाँ मोटरसाइकल ल्याएको छ।कम्पनीले यसको मूल्य ७ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण गरेर छिट्टै बिक्री थाल्ने जनाएको छ । यस नयाँ मोटरसाइकलमा २९२ सिसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, डिओएचसी इन्जिन जडान गरिएको छ । जुन यूरो ५ स्ट्यान्डर्डको हो । ६…

Logo