काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि डिसेम्बर डिलाइट अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यस अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् । यसअन्तर्गत ग्राहकहरूले ६ लाखसम्मको छुट, ५ लाखसम्मको एक्स्चेन्ज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा…