काठमाडौँ । आईएमई मोटर्सले एकै पटक २५ टिपर ग्राहकलाई हस्तान्तरण गरेको छ । नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सको वीरगन्ज वितरण केन्द्रबाट एकै पटक ग्राहकलाई ती टिपर हस्तान्तरण गरिएको हो । विशेष गरी सडक निर्माण कार्यमा प्रयोग गरिने यु २५१८ मोडलको १० चक्के टिपर हस्तान्तरण गरिएको हो । ९–स्पिड गियरबक्स, बुगी सस्पेन्सन, आरामदायी…