पश्मिना उद्योगी भन्छन्- सरकारी प्रक्रिया झन्झटिलो छ तर उत्साहित छौं

काठमाडौं । पश्मिना उद्योगीहरुले पश्मिनाका लागि पकेट क्षेत्र घोषणा गर्न माग गरेका छन् । अर्बौं मूल्यको पश्मिना विदेश पठाइरहेका उद्योगी एवं व्यवसायीहरुका लागि सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ बनाएपनि प्रभावकारी कार्यान्वयन नभएको उनको भनाइ…

Logo