आज प्रतितोला सुनको मूल्य ३ सयले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो। योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज…

Logo