काठमाडौं । भृकुटीमण्डपमा आठौं अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो आयाेजना हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा आयोजना गर्ने उक्त एक्सपो माघ १७ गते देखि २१ गते सम्म सञ्चालन हुने भएको हो । यस विशेष प्रदर्शनीमा आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने उदेश्यका राखिएको चेम्बरका…