काठमाडाैं । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएसन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच एक सम्झौता भएको छ । दुई संस्थाबीच सोमबार लगानी व्यवसायीहरूकाे पारस्परिक सहयोग र सहकार्य सम्बन्धी सम्झौता भएको हो । भारतको मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता…