काठमाडौं । रोयल इन्फिल्डको लोकप्रिय मोटरसाइकल हन्टर ३५० हालसम्म ५ लाख युनिट बिक्री भएको छ । अगस्ट २०२२ मा लन्च भएको सो मोटरसाइकल फेब्रुअरी २०२३ सम्ममा १ लाख युनिट बिक्री भएको थियो । करिब २ वर्ष ५ महिनामा कम्पनीले ५ लाख युनिटको माइलस्टोन पूरा गरेको हो । जे प्लेटफर्ममा आधारित यस मोटरसाइकलमा ३४९ सीसी, सिंगल…