पुष्कर ओझाको नेतृत्वमा सुदूरपश्चिमाञ्चल अटोमोबाइल्स एशोसिएसनको नयाँ कार्यसमिति चयन

काठमाडौं । सुदूरपश्चिमाञ्चल अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न साधारण सभाबाट ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना चयन भए भने विनोद बलायरलाई समितिको सदस्य…

Logo