ओमोडाका इभी गाडीहरु नेपालका लागि सुहाउँदो छन् -मुख्मन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कम हुने हिसाबले इलेक्ट्रिक गाडी(विद्युतीय सवारी साधन)हरु महत्वपूर्ण भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा मुख्मन्त्री लामाले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताएका…

Logo