वैदेशिक रोजगारमा ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको दाबी

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दामा न्याय दिने काम गरेको बताएका छन् । वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरुलाई प्राथमिकता दिँदै पीडितहरुलाई न्याय दिने काम गरेको बताएका हुन् । उनले भने, ‘हामीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दामा…

Logo