काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोको मुल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ५४ पैसा…