काठमाडौं । भृकुटीमण्डपमा जारी ‘मेक इन नेपाल एक्स्पो–२०८१’ तथा ‘नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो–२०२५’ को आज अन्तिम दिन हो । नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा बिहीबारबाट जारी यस मेलामा अवलोकनकर्ताको भीड लागेको छ । १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेको यस मेलामा ४० भन्दा बढी शुद्ध…