सिटिजन लाइफको ३ दिने ‘सिटिजन एन्युअल बिजनेस रिट्रीट २०८१’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘सिटिजन एन्युअल बिजनेश रिट्रीट पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । पोखरा स्थित होटेल “पोखरा ग्रान्ड” माकम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गतेसम्म सम्पन्न भएको हो । यस कार्यक्रममा देशभरिबाट २५० जनाको सहभागिता रहेको थियो । सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरुको लागि विभिन्न सीप…

Logo