वैदेशिक रोजगारमा गएकाहरूका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आज (मंसिर १९) गतेबाट आईपीओ बिक्री खुला गरेको छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य…

Logo