अबको तीन दिनपछि लन्च हुँदै होन्डाको नयाँ अमेज एसयूभी, यस्तो छ नयाँ डिजाइन र एड्भान्स फिचर

काठमाडौँ । होन्डाले डिसेम्बर ४ मा नयाँ अमेज एसयूभी लन्च गर्ने तयारी गरेको छ । नयाँ होन्डा अमेज नयाँ डिजाइन र एड्भान्स फिचरसहित लन्च गरिने भएको हो । नयाँ होन्डा अमेजमा होन्डा सिटी र एलिभेट जस्तै बोल्ड डिजाइन दिइएको छ । यसको फ्रन्ट ठुलो ग्रिलको दुबै छेउमा डीआरएल सहित स्लिकर एलईडी हेडल्याम्पले सुसज्जित छ ।…

Logo