ब्ल्याकशार्कका स्मार्टवाच र इयरबड नेपाली बजारमा, खरिद गर्दा विशेष छुटको व्यवस्था

काठमाडौं । गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याकशार्क औपचारिक रुपमा नेपालभित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याकशार्क गेमिङ एसेसरिजको विशेष रुपमा सार्वजनिक भएको हो । मंसिर ११ देखि १७ गतेसम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको बारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने…

Logo