काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि लेअहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस्४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट शुरु गरेको छ । नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिब गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको छ। अहिलेसम्मकै ठूलो पल्सर, एन एस्४०० जेडलेशक्ति,…