म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना शुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो । प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको…