नेपाल-इटाली व्यापार प्रवर्द्धनमा एनआईसीसीआई र इटालियन महावाणिज्यदूतबीच छलफल

काठमाडौं । नेपाल-इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले काठमाडौंमा कोलकातास्थित इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग उच्चस्तरिय द्विपक्षीय बैठक सम्पन्न गरेको छ । बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिइन् । बैठकमा नेपाल र इटालीबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा…

Logo