एमएडब्लू वृद्धिद्वारा पोखरामा प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक

पोखरा । नेपालका लागि डोङफेङ ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा प्रिमियम र स्मार्ट ईभी नामी गाडी सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा सार्वजनिक सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले पोखराको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ । काठमाडौँको नामी ईभी नाडा अटो शो २०२४…

Logo