काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य घटेको हो । त्यसैगरी मंगलबार चाँदीको भाउ भने तोलामा…