अख्तियारद्वारा ६ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको भनी प्रतिवादीहरू दिपकबहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मानबहादुर रावत, वीरबहादुर बुढा र ज्ञानबहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक…

Logo