भदौ ७ गतेदेखि २१औं डाबर गुलावरी तीज फेस्टिवल श्रृजनशील उद्यमी मेलाको आयोजना हुँदै 

महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा २१औं डाबर गुलावरी तीज फेस्टिबल–शृजनशील उद्यमी मेला –२०८१ को आयोजना हुने भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै हरितालिका तीजको अवसर पारेर मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो ।  उक्त मेला भदौ ७ गतेदेखि ९ गतेसम्म बालुवाटारस्थित आम्रपाली बैक्वेटमा सञ्चालन हुनेछ । महिलाको सीप र…

Logo