काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार आज आज नेप्से परिसूचक ४३.०५ अङ्क अर्थात १.४५ प्रतिशतले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ । २०७८ माघ २० गते २ हजार ८७६.७४ विन्दुमा रहेको नेप्से त्यसयता माथि उक्लिन सकिरहेको थिएन । त्यसपछि याे पहिलाे पटक हाे…