डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक, हराएको सामान पनि भेटाउने

काठमाडौं । दुई दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली ‘कता हो’मा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक भएको छ । सो सेवाबाट अब कता हो एपमार्फत निःशुल्क क्युआर कोड ट्याग तयार गरी आफ्ना सामानमा टाँस गर्न सकिन्छ र उक्त सामान हराएमा जो कोहिले पनि सामान…

Logo