माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेको गत आर्थिक वर्ष २०८०-८१ को नाफा अघिल्लो वर्षको तुलनामा सामान्य अंकले घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको गत आर्थिक वर्षको नाफा २३.०९ प्रतिशत कम हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा…

Logo