काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा प्रदान गर्ने भएको छ । बैंकले महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा ग्राहकहरुलाई उक्त प्रतिशत व्याजदरमा कर्जा प्रदान गर्ने भएको हो । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत…