काठमाडौँ । गत आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नबिल बैंकले सो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी…