मलेसियाबाट फर्केर अकबरे खेतीः खुर्सानी बेचेरै वार्षिक १५ लाख कमाइ

काठमाडौँ । इलामको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरूको मुख ताक्नुपरेको छैन। आफ्नै बारीमा गरेको व्यावसायिक अकबरे खुर्सानीको खेतीबाट घरखर्च चलेको छ। उनले खोर्सानी बेचेरै वार्षिक १५ लाख आर्जन गर्दै आएका छन्। मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरे खेती सुरु गरेका उद्यमी कार्कीले यसबाट…

Logo