वैद्य अर्गनाइजेशनले इटालियन ब्रान्ड ‘मोर्बिडेली’लाई भित्र्यायाे नेपाल

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा बलियो प्रभुत्व जमाएको वैद्य अर्गनाइजेशनले आफ्नो व्यावसायिक पोर्टफोलियोलाई थप विविधीकरण गर्दै दुईपांग्रे सवारी साधनको बजारमा आक्रामक विस्तार सुरु गरेको छ। चारपांग्रेमा ‘टोयोटा’ जस्तो प्रतिष्ठित ब्रान्डको विरासत बोकेको यस समूहले अब इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपाल भित्र्याएको हो। हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले मोर्बिडेलीसँगको आधिकारिक साझेदारी सार्वजनिक गरेको…

Logo