काठको धुलोमा भ्याट लगाउने निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण

सरकारले बजेटमार्फत दाउरा तथा हाँगाबिगालगायतमा कर लगाउने व्यवस्था गरेपछि नेपाल वन पैदावार महासंघलगायतका संघसंस्थाले असन्तुष्टि व्यक्त गरेका छन् । नेपालमा आज पनि ६० देखि ७० प्रतिशत जनताले दाउरा र हाँगाबिगा, तथा मधेशमा ढोड वा गुइँठा प्रयोग गरी घरायसी इन्धन व्यवस्था गरिरहेकोमा सरकारको ध्यानाकर्षण गराउँदै सरोकारवालाले फिर्ता लिन माग गरेका हुन् । सरकारले आगामी आवको बजेट…

Logo