दिपल एस ०७ को मूल्य अब ७४ लाख ९९ हजार, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु दिपल एस ०७ को मूल्य ३ लाख रुपैयाँले बढेको जानकारी दिएको छ। वृद्धिसँगै दिपल एस ०७ को मूल्य अब ७४ लाख ९९ हजार रुपैयाँ तोकेको कम्पनीले जानकारी दिएक हो। केही महिना पहिले मात्र सार्वजनिक भएको सो गाडीको इन्ट्रोडक्टरी मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो। हाल बजेटलेसमेत…

Logo