पर्वतको कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि र गेट वे हिमालय रिसोर्ट प्रा.लि र प्रभु बैंक लिमिटेडबीच कर्मचारी तथा ग्राहक लक्षित गरी विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड…