ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मुल्य प्रदान गर्नको लागि डिशहोम फाईबरनेटले विशेष स्मार्ट अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत इन्टरनेट र डिटीएच (टीभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्ने कम्पनीको भनाई छ । ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन् । ३ हजार ३५०…