धनुषा । जनकपुरधाममा नौँ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो। तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो। कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारोगेजमै। सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो। विगत दुई वर्षयता भने जनकपुरमा ब्रोडगेजमा रेल सेवा सञ्चालन…