काठमाडौं । सिट्रोनको नेपालका लागी आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नयाँ फिचरसहितको फ्रान्सेली ब्राण्ड सिट्रोन ई–सी३ शाइन गाडी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै ‘ई–सी३ शाइन’ भेरिएन्ट सार्वजनिक गरेको हो । पहिलाको मोडलभन्दा थप भएर आएको शाइन हाल बिक्री हुँदै आएको फिल र लाइभ भेरिएन्टको तुलनामा फिचर लोडेड रहेको कम्पनीले जानकारी दिएको छ…