‘अरुण तेस्रोले नेपालको उर्जा विकासमा ठूलो योगदान पुर्याउने छ’ -प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालकै ठूलो निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाले उर्जा विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । मंगलबार संखुवासभा पुगेर अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले आयोजनाको बाँकी काम सम्पन्न गर्न निर्देशन पनि दिएका छन् । ‘नेपालको सबैभन्दा ठूलो निर्माणाधीन…

Logo